Posts

त्रिभुज गन्ने टेक्निकहरु

Image
१४ अञ्चल ७५ जिल्ला, ढाका टोपी लाउन त नमिल्ला                *********************************************************************** Natural star has 10 triangles  ************************************************************************* दुइ पुछ्रे तारालाई अठ्य़ाइस (२८) ए_आइस ?(२१), अब बस्नलाइ घर पाइस् ( घरको केसमा एउटा diagonal कम भए १७, छाना घर बाट बाहिर निस्के चाही २८ ) (  घरमा बसेर चंगा उडाउदै गुम्बा तिर हेरम।  सबैको २१    )    ******************************************************************* artificial star बनाउने आँट छ ? (८) सताइस तेस्लाई तानेर, ऐले आर ढाँटछ ! (२७)

महत्वपुर्ण प्रश्नहरु

प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण मन्दिर हो।  भीमसेन थापाले २ हुलाकलाई भागमा विभाजन गरेका थिए।   थाप्ले हुलाक र कागजी हुलाक  बङ्गालका शासक समसुद्दिन इलियासले नेपाल उपत्यकामा वि.सं.१४०६ मा आक्रमण गरेका थिए।  सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा मानदेव हुन्।  भ्रिकुटिलाइ हरिततारा भनिन्छ भने तिब्बतीले उनको नाम ढिचुङ्ग राखेका थिए।  श्री ५ राजेन्द्रलाई राजगद्दीबाट हटाएर जेल हाल्ने जंग बहादुर राणा हुन्।  यलम्बरलाई अर्को नाम यलुङ्ग नामले चिनिन्छ।  किराँतहरुको राजधानी गोदावारी, गोकर्ण र शंखमुल क्रमशः थियो।  भृकुटीले तिव्वत जाँदा आफुसगैं लगेका वौद्ध भिक्षु शिलमन्जु थिए।  नेपालबाट चीन जाने पहिलो नेपाली वुद्धभद्र थिए। मानव निर्मित सबैभन्दा ठुलो ताल इन्द्रसरोवर हो। सबैभन्दा ठुलो माछा पाइने ताल जगदिसपुर् ताल हो।  से फोक्सुण्डो तालबाट बनेको झरना सुलिगाड झरना हो जुन सबै भन्दा अग्लो स्थानबाट बग्ने झरना हो। 

राणा प्रधानमन्त्रीका योगदानहरु

३ - ३३ - ४२ - ५७ - ५८ - ८६ -  ८९ - २ - ५ - ७  जंगबहादुर राणा (१९०३ - १९३३):  वि सं १९१० मा मुलुकी ऐन प्रकाशन  ३५ वर्ष पुगेका अविवाहित छोरीलाई पनी  अंश दिने व्यवस्था  वि सं १९१० असोज २७ गते दरवार स्कूल को स्थापना  वि सं १९०८ मा गिद्धे प्रेसको स्थापना  रणोद्विप सिंह (१९३३ - १९४२): पात्रो को प्रकाशन  मालपोत उठाउने नयाँ व्यवस्था  नेपालमा हुलाक घरको व्यवस्था  तेजरथ अड्डाको स्थापना  वीर शमशेर (१९४२ - १९५७): आफ्नै काका रणोद्विप सिंहको हत्या गरेर प्रधानमन्त्री बनेका   नेपालमा मोटर चढ्ने पहिलो व्यक्ती  घण्टाघर को, वीर अस्पताल , नारायणहिटी दरवार को निर्माण  नामको पछाडी जबरा लेख्न सुरु  सर्वसाधारणको छोराछोरी दरवार स्कुलमा पढ्न पाउने व्यवस्था महिला शिक्षा को सुरुवात देव शमशेर (१९५७ - १९५८): सबैभन्दा कम समय प्रधानमन्त्री बनेका राणा प्रधानमन्त्री  धनकुटे राजा  गोरखापत्र को प्रारम्भ (१९५८ बैसाख २४) सरकारी विदा को प्रारम्भ १०-५ कार्यालय समय  उजुरी पेटिका को व्यवस्था दिउँसो १२ बजे तोप पढ्काउने चलन  चन्द्र शमशेर (१९५८ - १९८६): फिस्टे महाराजा मेट्रिक पास गर्ने पहिलो राणा प्रधानमन्त्री  र

नेपालको संबिधान

भाग १  → प्रस्तावना हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसाथ गर्दै ; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाइ सम्मान गर्दै; सामन्ती, निरंकुश,केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक,लैंगिक विभेद र सबै प्रकारका जातीयछुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने स

कसले के चलाए ? (Who started what?)

Image
Seto machhindranath Pratap Malla Seto - Pratap Rato machhindranath, Jhyal maa butta Narendra Dev Rato - Narendra Balak ko saal naal kaatne chalan Anshu Verma Balak - Anshu Indra Jatra Gun Kam Dev Indra - Gun Kumariko rath ghumaune, Ghode jatra Jaya Prakash Malla Kumariko rath - Jaya Prakash Lingo gadne Pratap Singh Shah Lingo gadne - Pratap Singh Gai Jatra Jagat Prakash Malla Gai Jatra - Jagate 10-5 office Dev Shumsher 10 dekhi 5 - Deve Bisket Jatra Jagajyoti Malla Bisket - Jagajyoti  Baggi chadne chalan Bhimsen Thapa Baggi - Bhimsen  Sanibar bida Bhim Shumsher Sanibar - Bhim Nawadurga ra mahalaxmi nach Suwarna Malla Nawadurga mahalaxmi suwarna chhan ati, harek bhagawanko xa bhinda bhindai mati Jhyal maa aina rakhne Ranajit Malla Jhyalai ma aina, ranajit le garyo baina Pashupati maa maahaa snan Abhay Malla Mohar (Mahendra Malli) Mahendra Malla Tamako paisa Ratna Malla Sunko asarfi Ranabahadur Shah Bajrayogini rath yatra Amar Malla Mudra, Nag puja and Basuki Puja Mandev Satipratha maa k