३ - ३३ - ४२ - ५७ - ५८ - ८६ - ८९ - २ - ५ - ७ जंगबहादुर राणा (१९०३ - १९३३): वि सं १९१० मा मुलुकी ऐन प्रकाशन ३५ वर्ष पुगेका अविवाहित छोरीलाई पनी अंश दिने व्यवस्था वि सं १९१० असोज २७ गते दरवार स्कूल को स्थापना वि सं १९०८ मा गिद्धे प्रेसको स्थापना रणोद्विप सिंह (१९३३ - १९४२): पात्रो को प्रकाशन मालपोत उठाउने नयाँ व्यवस्था नेपालमा हुलाक घरको व्यवस्था तेजरथ अड्डाको स्थापना वीर शमशेर (१९४२ - १९५७): आफ्नै काका रणोद्विप सिंहको हत्या गरेर प्रधानमन्त्री बनेका नेपालमा मोटर चढ्ने पहिलो व्यक्ती घण्टाघर को, वीर अस्पताल , नारायणहिटी दरवार को निर्माण नामको पछाडी जबरा लेख्न सुरु सर्वसाधारणको छोराछोरी दरवार स्कुलमा पढ्न पाउने व्यवस्था महिला शिक्षा को सुरुवात देव शमशेर (१९५७ - १९५८): सबैभन्दा कम समय प्रधानमन्त्री बनेका राणा प्रधानमन्त्री धनकुटे राजा गोरखापत्र को प्रारम्भ (१९५८ बैसाख २४) सरकारी विदा को प्रारम्भ १०-५ कार्यालय समय उजुरी पेटिका को व्यवस्था दिउँसो १२ बजे तोप पढ्काउ...
Comments
Post a Comment