General Knowledge
कोत पर्व: १९०३ भदौ ३१
गगन सिँहको हत्या
रानी राज्यलक्ष्मी
सुरुमा मारिने अभिमान सिंह
प्रधानमन्त्री चौतारिया फत्तेजंग शाह
भण्डरखाल: १९०३ कार्तिक १२
सुरुमा मारिने वीरध्वज बस्नेत
बस्नेत पर्व
राज्यलक्ष्मीलाइ देश निकाला
G8
GIRJA-FUC
G7
R निकाल्ने
G20
CIT-BIKAS-SAME- GIRJA FUC
SAARC Nations
MBBS-PANI
हिन्दकुश हिमालयमा पर्ने देशहरु
MBBC-PANI
POP SEQ OF SAARC
IPB ( ईश्वरी प्रसाद बोगटिले) ANS (Answer बनाउदा) BM (Blunder Mistake) गरेछ।
AREA SEQ OF SAARC
भापाअने-बष्रीभुमा
भारत, पाकिस्तान, अफ्गानिस्तान, नेपाल, बङ्लादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स
सार्कका पर्यवेक्षक रास्ट्रहरु
C-JAMA-MIKE
China, Japan, America, Myanmar, Australia, Mourisas, Iran, South Korea, EU
भित्री मदेशका जिल्लाहरु
सुमन र चिउसी दाङ्ग घुम्न गए।
सुर्खेत, मकवानपुर, नवलपरासी, चितवन, उदयपुर, सिन्दुली, दाङ्ग
पुर्व देखि पश्चिम मिलाएर भित्री मदेशका जिल्लाहरु
उसिमोचिदासु
भित्री मदेशका जात-जातीहरु
दद-बोरा-माकुरा
दराई, दनुवार, बोटे, राउटे, माझी, कुमाल, राजी
आसियानका ASEAN संस्थापक ५ राष्ट्रहरु
इथामफिसी
इन्डोनेसिया, थाइलेण्ड, मलेशिया, फिलिपिन्स, सिंगापुर
भिटामिनको कमिले लाग्ने रोगहरु
अरे बात सई हे। डिके इटा काफी हे।
AR BT CI ... DK ET KF
A- रेटिनोल, B- थायामिन, C-इस्कर्बिक, D-केल्शीफेरोल, E-टोपोफेरोल, K-फिलिक्वेनेन
धेरै कृषियोग्य जग्गा भएका जिल्लाहरु
मोझास सिसु
मोरङ्ग, झापा, सर्लाही, सिराहा, सुनसरी
भुपरिवेष्ठित रास्ट्रहरु
A-ANS-E : १२-----१६-छैन-२----१८
दोहोरो भुपरिवेष्ठित राष्ट्रहरु: (दोभुरा-उलि)
उज्बेकिस्थान, लिचेइस्थान
ठूलो भुरा: काजाकिस्थान
जनसंख्याको आधारमा: इथियोपिया
सार्कमा भुरा: 3
उचाइहरु
भेडे: २०
घान्द्रुक: 0
ककनी: ६०
नगरकोट: ७५
सिमिकोट: ४५
राराताल: ९०
मुक्तिनाथ: ५०
मानव वस्ती: ८०
तिलिचो: १९
लापाज: ४०
भेघाकन सिरामुम तिला
२०-०-६०-७५-४५-९०
५०-८०-१९-४०
१४२०-२०००-२१६०-२१७५-२९४५-२९९०
३७५०-४०८०-४९१९-३६४०
राष्ट्रीय निकुञ्जको वर्गिकरण
स्थापनाका आधारमा: चिसबलारा फोखमशिवा सुप
30-4 वटा 32-40-42-49-58-67-73-74
पुर्व देखि पश्चिम: मसलाको सीप चिबासेलाइ
लिच्छबिकालमा शिक्षाको माध्यम
संस्कृत र पाली
मल्ल राजाहरु
प्रताप मल्ल
काल भैरव
दुई केटी
नाच
भाषा
सेतो मछिन्द्रनाथ
हनुमानढोका
रानीपोखरी
दक्षिणकाली
नामको अगाडि कविन्द्र
भोटको कृती
चारकुना मुद्रा
बुवालाइ कैद
दुर्बिनको प्रयोग
पशुपतीको कोटिलिङ्ग
महेन्द्र मल्ल
प्रजा मर्दा छाक छोड्ने
तलेजु भवानी
हनुमान ढोका छेउको पशुपती
सबैले खाएपछी खाने
कान्तिपुरका राजा
जयस्थिती मल्ल
नगद दण्ड
लवकुशको मुर्ती
पाटनका ६ प्रदानद्वारा आँखा झिकिएका
४ वर्ण ६४ जात
ललितपुरको कुम्भेश्वर मन्दिर
मानव न्यायशास्त्रको रचना
व्यवसायिक शिक्षाको सुरुवात
कर्णाट वंशका राजा
बिहेपछी थर बदल्ने
( नपाल चाल माब्य कवि हुन् )
श्रीनिवास मल्ल
सिद्दिनरसिंह मल्लका छोरा
अष्टमातृका नृत्य
नेपालेश्वोर
रत्न मल्ल
तामाको पैसा चलाउने
लुमडी भद्रकाली नाच
नेपाल टुक्रेपछी कान्तिपुरका राजा
मुसलमानको Entry
जय प्रकाश मल्ल
इन्द्र जात्रामा रथ घुमाउने
घोडे जात्रा
बालाजुको २१ धारा
कुमारीको मन्दिर
गोकर्णेश्वर मन्दिर
अभागी
राजमुकुट र जुत्ता माग्ने
संवरण मुद्रा र असर्फीको प्रयोग
वुश्वकै सानो मुद्रा जावा
कान्तिपुरका अन्तिम मल्ल
प्रदेश राजधानीहरु
बिजहेपोरुसुकै
विभिन्न सासनकालको जानकारी
गोभुय-अवभ-कनाह-सुभुबी-कियग-सोनिभा-मअय-ठभास-लिजज-सायज्ञ-पारते-भरार-गोदपृ-कारज- तभृह -लबिरी-किसध
LAT- LONG Concept
Angle with north star= latitude
1hr = 15° change in longitude
सिंहदरबारमा आगलागी
२५ असार २०३०
नेपालको भुगोल
लम्बाइ = 885 KM
चौडाइ = 193 KM
( Max = 241 , Min = 145 )
AREA = 56827 sq. Mile
समुद्रबाट दुरी = 1127 km
सिमाना= चिनको तिब्बत, भारतको ५ प्रदेश
26°22' N, 30°27' N latitude ( अक्षांश )
80°4' E, 88°12' E longitude ( देशान्तर )
(१३-२५-२-३७)
चिनलाइ मात्र छुने = एउटा प्रदेश i.e. Karnali, १३ जिल्ला
भारतलाइ मात्र छुने = दुइटा प्रदेश i.e. २, ५, २५ जिल्ला
दुइटैलाइ छुने = २ जिल्ला
दुइटैलाइ नछुने = ३७ जिल्ला
GMT+5:45, 2042 वैशाख 1 गते, गौरिसङ्कर हिमाल, दोलखा जिल्ला, ७१३४ मिटर, रोलवालिङ्ग हिमशृङ्खला, 86°15' E Long,
तराइ, पहाड, हिमाल: ५८-६१०-३३००-८८४८
हिमाल, पहाड, तराइ : २१, ६२, १७ %
२१, ३५, २१ जिल्ला
हिमालको कान्छो: म्याग्दी--> ७५ फागुन १९
हिमालको ठूलो: डोल्पा ७८८९ sq. km
पहाडको ठूलो: सिन्दुली २४९१ sq. km
तराइको ठूलो: कैलाली ३२३५ sq. km
हिमालको सानो: पुर्वी रुकुम ११६१.१३ sq. km
पहाडको सानो: भक्तपुर ११९ sq. km
तराइको सानो: महोत्तरी १००२ sq. km
ठुला जिल्लाहरु: Dolpa > Humla > Taplejung > Gorkha > Mugu
साना जिल्लाहरु: भलकापते ( पर्वत, तेह्रथुम )
स्थानिय तह: 163, 314, 276 ( हिमाल, पहाड, तराइ )
Total हिमश्रीङ्खला: 28
पाँच ठुला देश
रक्या अचिब्रा :- रसिया, क्यानडा, अमेरिका, चिन, ब्राजिल
नेपालसँग विपा भएका देशहरु
फ्राइ जरायो वेमा मौरिको
फिफा भाको
फ्रान्स, जर्मनी, बेल्जियम, मौरिसस, फिनल्याण्ड, भारत
नेपालका तालहरु
१. कास्की: फेवा, रुपा, वेग्नास, दिपाङ, मैदी --- बढुवा, स्यार्खु, खास्ते, शान्तीकुण्ड
२. दाङ: बाह्रकुने, स्याङ्लाङ, भोटे, चरिङ्गे, किचकी
३. रसुवा: भैरव, सरस्वती, सुर्य --- गणेश, दूध, नाग
४. बाग्लुङ्ग: रुद्र, जलपा, गनाउने, भुइफुट्टा
५. म्याग्दी: भाले
६. चितवन: चित कस नन्द मुजुर गडुवालाइ तमोरले सोह्रेर बगायो।
७. डोल्पा: तृथा, जगदुल्ला, फोकसुण्डो
८. पाल्पा: सुके, नन्दन, सत्यवती
९. पर्वत: खरिबराह
१०. मुगु: रारा, रिणमोक्ष, पापकुण्ड, छायानाथ
नेपालका अग्ला हिमालहरु
सकलोम-चधौमअ
8848-8586-8516-8481-8201-8167-8156-8091
पुर्व देखि पश्चिमका क्रममा हिमालहरु
ककु म लोस चोयु पुग्यौँ।
गौँ लाममा लगायौँ।
अध-अध पायौँ।
सैपाल र अपी हेरेर फर्क्यौँ।
कञ्चन्जङ्गा, कुम्भकर्ण, मकालु, लोत्से, सगरमाथा, गौरीशंकर, लाङटाङ, मनास्लु, अन्नपूर्ण, धौलागिरी, सैपाल र अपी
उन्नत जातजातीहरु-२
थकाली (मुस्ताङ), नेवार (काठमाण्डौ)
लोपोन्मुख समूह-१०
मेरा कुराले हाँसु कि बकुँ
हिमाल-X, पहाडमा-६, भित्री मदेश-२, तराइ-२
मेचे, राउटे , कुस्वाडिया, राजी, लेप्चा, हायु, सुरेल, किसान, बनकडिया, कुसुण्डा
मेचे (बोडे): झापा, मोरङ्ग
राउटे: दैलेख, जाजरकोट
कुसुण्डा: सुर्खेत, दैलेख, जाजरकोट
राजी: दाङ
लेप्चा: इलाम
हायु: रामेछाप, सिन्दुली
सुरेल: दोलखा
किसान (उरान): झापा, मोरङ्ग
बनकरिया: मकवानपुर
कुसबाडिया: बाके
अती सिमान्तकृत-१२
सिमान्तकृत समुह-२०
तातो दुल्होमु थाप तारा भुसुकु भो फ्री लाडो दबागथी
ताजपुरिया, तोक्पेगोला, दुरा, ल्होपा, मुगाल, थारु, पहरी, तामाङ, राजवंशी, भुजेल, सुनुवार, कुमाल, भोटे, फ्री, लार्के, डोल्पो, दराइ, बालुङ्ग, गनगई, थिमाल
सुबिधा बञ्चित-१५
कसको निधन कहाँ?
भक्ती थापा: देउथल
कालुपाण्डे: किर्तिपुर
नयन सिंह: अल्मोडा
तुलाराम पाण्डे: कान्तिपुर
हस्तिदल शाह: कुमाउ
भिमसेन थापा: पलान्चोक
शिवराम सिंह बस्नेत: छालिङ
भास्कर शाह: दिगर्चा
VISIT NEPAL 2020
घोषणा: २०७४-४-२९
नारा: Lifetime experience
लोगो: २०७५-२-२५
Designer: उद्दब रिमाल
लोगोमा भएका हिमाल: सगरमाथा र माछापुच्छ्रे
संयोजक: सुरज बैध
मस्कट: यति (हिम मानव)
लक्ष: २० लाख पर्यटक
सुरुवात: २०२०-१-१ (२०७६-९-१६)
प्रदेश १: सन्दकपुर, इलाम
प्रदेश २: धनुसाधाम, जनकपुर
बाग्मती: इन्द्रसरोबर, मकवानपुर
गण्डकी: पञ्चासे, कास्की (कास्की, स्याङ्जा, पर्वतको सिमाना)
प्रदेश ५: निग्लीहवा, कपिलबस्तु
कर्णाली: रारा, मुगु
सुदुरपश्चिम: भादागाउ, कैलाली
सन २०१८: ११,७३,०७२ पर्यटक आएका
हवाइ: ८२.८%
स्थल: १७.२%
सबैभन्दा बढी आएका: भारत, चिन, अमेरिका, श्रीलंका , बेलायत
प्रती पर्यटक औसत बसाइ: १२.४ दिन
औसत खर्च: $४४ प्रती दिन
सबैभन्दा बढी पर्यटक आउने २ नाका: बेल्हिया, भैरहवा (८२.३%), टिमुरे, रसुवा (११.९%)
भ्रमण उद्देश्य: मनोरञ्जन (६०%), पदयात्रा/पर्वताअरोहण (१६%) , तिर्थयात्रा (१४.४%), अन्य (९.६%)
प्रदेश प्रमुख

मुख्य मन्त्रीहरु
प्रदेश १ - शेरधन राई
प्रदेश २ - लालबाबु राउत
प्रदेश ३ - डोरमणी पौडेल
प्रदेश ४ - पृथ्वी सुब्बा गुरुङ्ग।
प्रदेश ५ - शंकर पोखरेल
प्रदेश ६ - महेन्द्र बहादुर शाही
प्रदेश ७ - त्रीलोचन भट्ट
जनाअन्दोलन - २०६२/६३
चैत्र २२ देखि बैसाख ११
चलचित्र विकास बोर्डका अध्यक्ष
केशव भट्टराइको निधन: २०७६-मंसिर-२९
संविधान निर्माणको क्रममा जनताको सुझाब संकलन: २०७२/४/४ र ५
नेपाली भाषाको प्रथम पुस्तक: अक्षराङ्क शिक्षा
नेहरु पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली : तुलसी मोहर
MAGNA CARTA
1215- 63 Clauses -King John - Henry III brought 2nd edition - 1225 - tax added - present magna carta 3 clauses
ताप्लेजुङ्गका भञ्ज्याङ्गहरु
चाटी खा झिघा
चाबुक भञ्ज्याङ्ग, टिपताल भञ्ज्याङ्ग, खाङ्लो भञ्ज्याङ्ग, झिन्शाङ्ग भन्ज्याङ्ग, घाङ्ग्ला भञ्ज्याङ्ग
Highway Numbers
WORLD WAR I
1. Allies : Russia, UK, France
(A: RUF - अरुफ)
2. Central power: Germany, Austria, Hungary ( C - हग)
3. Germany को पक्षमा लड्ने :
Austria, Hungary, Bulgaria, Turkey
त्रिभुवन विश्वविद्यालय: २०१२ चैत्र १८
नेपालका मुख्य नदीहरू
सप्तकोशी : तअ दुलिता सुई
सप्तगण्डकी : त्री बुदम मासेका
सप्तकर्नाली : साठु मुती हुबुसे
नेपालका साना जिल्लाहरू
भक्तपुर : ११९ वर्ग किलोमिटर
ललितपुर: ३८५ वर्ग किलोमिटर
काठमाडौं: ३९५ वर्ग किलोमिटर
पर्वत: ४९४ वर्ग किलोमिटर
तेह्रथुम: ६७५ वर्ग किलोमिटर
नेपालका ठूला जिल्लाहरू
डोल्पा: ७८८९ वर्ग किलोमिटर
हुम्ला: ५६८८ वर्ग किलोमिटर
ताप्लेजुङ: ३६४६ वर्ग किलोमिटर
मुगु: ३६३५ वर्ग किलोमिटर
गोरखा: ३६१० वर्ग किलोमिटर
Comments
Post a Comment