पहिलो स्तरका नदीहरु

  •  सिधै हिमालबाट उत्पती भएर बग्ने नदीहरुलाई पहिलो स्तरको नदी भनिन्छ। 
  • नेपालमा तीनवटा पहिलो स्तरका नदीहरु छन् ।
    • सप्तकोसी नदी 
      • लम्बाई ७०२ कि मि (उत्पत्ति स्थलबाट गङ्गा नदीमा बिलय हुँदा सम्मको लम्बाई)
      • १५६४ घनमिटर प्रती सेकेण्ड (घप्रसे)
      • कंचनजंघा देखी लाम्टाङ्ग हिमालसम्म 
      • सुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु, दूधकोसी, अरुण, तमोर (सुइ तालि दूअ त)
    • सप्तगण्डकी  नदी
      • लम्बाई ३३८ कि मि (नेपाल सरहदभित्र)
      • १७१३ घनमिटर प्रति सेकेण्ड 
      • लाम्टाङ्ग देखी धौलागिरि हिमालसम्म
      • कालीगण्डकी, बुढीगण्डकी, सेती (भै), मादी, रौदी, र्स्याङ्ग्दि, त्रिशुली
    • कर्णाली नदी
      • लम्बाई ५०७ कि मि (नेपाल सरहदभित्र)
      • १३१६ घनमिटर प्रति सेकेण्ड (घप्रसे
      • धौलागिरि देखी पि सैपाल हिमालसम्म
      • हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलीभेरी, सानीभेरी, सेती, तिला, बुढी गङ्गा

 

Comments

Popular posts from this blog

कसले के चलाए ? (Who started what?)

राणा प्रधानमन्त्रीका योगदानहरु

All Kings of Nepal