दोस्रो र तेस्रो स्तरका नदीहरु

  • महाभारत पर्वत श्रेणीबाट उत्पती भएर बग्ने नदीहरुलाई दोस्रो स्तरका नदी भनिन्छ। 
  • मेची, कन्काई, त्रिजुगा, कमला, बागमती,      वाणगंगा, तिनाउ, राप्ती, बबई, मोहना आदि 






  • शिवालिक पर्वतमाला/चुरे पहाडबाट उत्पती भएर बग्ने नदीहरुलाई दोस्रो स्तरका नदी भनिन्छ।
  • सिर्सिया, तिलावे, जमुनी, रातो,         हर्दीनाथ, डण्डुवा, सुनसरी, अर्जुन      आदि 


    Comments

    Popular posts from this blog

    कसले के चलाए ? (Who started what?)

    राणा प्रधानमन्त्रीका योगदानहरु

    All Kings of Nepal